राष्ट्रपति भण्डारी युएई प्रस्थान

राष्ट्रपति भण्डारी युएई प्रस्थान

राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त अरब इमिरेट्सको औपचारिक भ्रमणका लागि सोमबार अबुधावीतर्फ प्रस्थान गरेकी छन् । राष्ट्रपति भण्डारी युएईको अबुधावीका युवराज तथा त्यहाँका सशस्त्र बलका नायब सर्वोच्च कमाण्डर शेख महम्मद बिन जाहेद अल नेह्यानको निमन्त्रणामा त्यसतर्फ प्रस्थान गरेकी हुन् । राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको अति…पूरा पढ्नुहोस्

मतदानअघिका दुई दिन परिचयपत्र वितरण हुने

मतदानअघिका दुई दिन परिचयपत्र वितरण हुने

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको दुई दिन अघि मतदाता परिचय वितरण गर्ने भएको छ । मंसिर १० र २१ गते हुने निर्वाचनका लागि स्थानिय तहको निर्वाचनमा परिचयपत्र बुझ्न बाँकी रहेका र भदौ ३ गतेसम्म नामवली दर्ता गरी १८ बर्ष उमेर पुगेकाहरुलाई मतदात अघिका…पूरा पढ्नुहोस्

प्रहरीमा ४ एआईजीको दरबन्दी थप

प्रहरीमा ४ एआईजीको दरबन्दी थप

सरकारले नेपाल प्रहरीमा ४ अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थपेको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले निर्वाचन आयोगको स्वीकृतिमा एआईजीको दरबन्दी थपेको हो । दरबन्दी थपसँगै प्रहरीमा अब एआईजीको संख्या १६ पुगेको छ । २०५० सालअघि प्रहरीमा एआईजीको संख्या २ मात्रै थियो । तर त्यसपछि भने…पूरा पढ्नुहोस्

१० वर्षभित्र देश आत्मनिर्भर बनाउने फोरमको प्रतिबद्धता

१० वर्षभित्र देश आत्मनिर्भर बनाउने फोरमको प्रतिबद्धता

संघीय समाजवादी फोरमले संविधान संशोधन आजको राजनीतिक आवश्यकता भन्दै देशको आर्थिक समृद्धिका लागि विभिन्न योजना सार्वजनिक गर्दै घोषणापत्र सार्वजनिक गरेको छ । समतामूलक समृद्धि र सुशासनको दिशामा देशलाई अगाडि बढाउने दाबी गर्दै प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले देशलाई बन्दीगृह…पूरा पढ्नुहोस्

बाढीले ६१ अर्बको क्षति, पुनर्निर्माणलाई ७३ अर्ब चाहिने

बाढीले ६१ अर्बको क्षति, पुनर्निर्माणलाई ७३ अर्ब चाहिने

मुलुकको तराई क्षेत्रमा यस वर्ष गएको बाढीले ६१ अर्ब रुपैैयाँ बरारबको क्षति भएको छ भने क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि ७३ अर्ब रुपैयाँ आवश्यक पर्ने देखिएको छ । राष्ट्रिय योजना आयोगले गरेको अध्ययनअनुसार बाढीले १८ जिल्ला अति प्रभावित र ३५ जिल्ला कुनै न कुनै रूपमा प्रभावित…पूरा पढ्नुहोस्

मार्जिन कारोबार, व्यवस्था र सुधार मार्जिन कारोबार, व्यवस्था र सुधारकारोबार संवाददाता

धितोपत्र बोर्डले मार्जिन कारोबार निर्देशिका कार्यान्वयनमा ल्याएको छ । यसले सेयर बजारमा…पूरा पढ्नुहोस्

स्विफ्ट ह्याक ः अब के गर्ने ? स्विफ्ट ह्याक ः अब के गर्ने ?प्रकाश ‘निस्पृह’

इबर सुरक्षामा पर्याप्त सावधानी अपनाइरहेको दाबी गर्दागर्दै फेरि नेपाली बैंकिङ क्षेत्र स्विफ्ट…पूरा पढ्नुहोस्

समृद्धिको आधार महिला विकास समृद्धिको आधार महिला विकासशारदा पौडेल

संसारका थुप्रै मुलुक विकासशीलबाट विकसित अवस्थामा फड्को मारिसकेको परिप्रेक्ष्यमा केही ढिलै भए…पूरा पढ्नुहोस्

मार्जिन ट्रेडिङका चुनौती मार्जिन ट्रेडिङका चुनौतीसुरज घिमिरे

पछिल्लो दुई वर्षयता भएका नीतिगत सुधार, नयाँ व्यवस्था र सक्रियताका कारण नेपालको…पूरा पढ्नुहोस्

अर्थ हराएको निर्वाचन अर्थ हराएको निर्वाचनप्रा.डा. विकासराज सत्याल

लोकतन्त्रमा निर्वाचनको ठूलो महŒव छ । किनकि लोकतन्त्रमा निर्वाचित प्रतिनिधिहरूले नै बहुसंख्यक…पूरा पढ्नुहोस्

विद्युतीय सवारी साधनलाई प्राथमिकता विद्युतीय सवारी साधनलाई प्राथमिकताकारोबार संवाददाता

छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्लीमा अहिले धूलो, धूवाँ र प्रदूषणको तह…पूरा पढ्नुहोस्

विद्युत् विकासका सपना विद्युत् विकासका सपनाकारोबार संवाददाता

नेपालमा जलविद्युत् विकास भएको १०६ वर्ष नाघिसक्दा पनि अझैसम्म कुल ऊर्जा उत्पादन…पूरा पढ्नुहोस्

घोषणापत्रमा विकास सपना घोषणापत्रमा विकास सपनाकारोबार संवाददाता

आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि…पूरा पढ्नुहोस्

खानेपानी शुद्धताको प्रत्याभूति खानेपानी शुद्धताको प्रत्याभूतिकारोबार संवाददाता

बढ्दो जनसंख्या र उपलब्ध स्रोतको खाडलका कारण दशकौंदेखि काठमाडौं उपत्यकावासीले खानेपानीको समस्या…पूरा पढ्नुहोस्

वैकल्पिक विमानस्थलहरूमा विलम्ब वैकल्पिक विमानस्थलहरूमा विलम्बकारोबार संवाददाता

काठमाडौंस्थित देशको एकमात्र विमानस्थलमा क्रमशः पार्किङ अभाव हुन थालेको छ । यो…पूरा पढ्नुहोस्

अल्पकालीन उपायभन्दा दीर्घकालीन रणनीतिमा विश्वास गर्नुपर्छ अल्पकालीन उपायभन्दा दीर्घकालीन रणनीतिमा विश्वास गर्नुपर्छकारोबार संवाददाता

६ वर्षदेखि स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका…पूरा पढ्नुहोस्

मोरङका उम्मेदवारका प्रतिस्पर्धी योजना मोरङका उम्मेदवारका प्रतिस्पर्धी योजनाकारोबार संवाददाता

आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचन आउन अब केही दिन मात्रै बाँकी छ…पूरा पढ्नुहोस्

आर्थिक समृद्धिका लागि युवा उद्यमी नेतृत्वमा आउनुपर्छ आर्थिक समृद्धिका लागि युवा उद्यमी नेतृत्वमा आउनुपर्छकारोबार संवाददाता

विगतमा चुनाव भन्नेबित्तिकै झोला बोकेर जेलनेल बसेका तथा राजनीतिक विचार भन्न सक्नेहरू…पूरा पढ्नुहोस्

जेठ मसान्तसम्म ६० प्रतिशत निजी घर बनाइसक्छौं जेठ मसान्तसम्म ६० प्रतिशत निजी घर बनाइसक्छौं

२०३७ सालमा शाखा अधिकृतबाट सरकारी सेवा प्रवेश गरेका पूर्वसचिव युवराज भुसालसँग सरकारका…पूरा पढ्नुहोस्

अनुगमनमा कैफियत भेटिए इजाजत रद्द गर्छौं अनुगमनमा कैफियत भेटिए इजाजत रद्द गर्छौंकारोबार संवाददाता

बजारमा वस्तु तथा सेवाको गुणस्तर र नापतौलमा धेरै समस्या देखिने गरेको छ…पूरा पढ्नुहोस्

Currenciesmore
Currency Unit Purchase Sale
Indian Rupee
100
NPR. 160.00
NPR. 160.15
US Dollar
1
NPR. 107.18
NPR. 107.78
EURO
1
NPR. 116.63
NPR. 117.28
Bullion
Gas and Oil
trending_flat